स्वास्थ्य ब्यूरोहंसपुरको नौवाखोर प्रसाहीमा भोली शुक्रबार नैना हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर हुँदै
भोली २३ गते शुक्रबार हुने शिविरमा स्त्री तथा प्रसूति रोग, निःसन्तान समस्या, जनरल फिजिसियन तथा सर्जरी र नवजात शिशु तथा बालरोगसम्बन्धी विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
२ दिन अगाडि · स्वास्थ्य ब्यूरो











