प्रमुख समाचारसेना र कान्छो मेयरको जुगलबन्दीले नगरवासीलाई निःशूल्क सेवा
जनकपुरधाम, ९ पुस । चर्चामा रहेका धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया –यादव) र नेपाली सेनाको जुगलबन्दीले शहिदनगरवासी निःशूल्क सेवा प्राप्त गरी प्रत्यक्ष लाभान्वित भएका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नंं ३ यदुकूहा स्थित रहेको आँखा अस्पतालमा नेपाली सेना र कान्छो मेयर बरबरियाले राखेको
७ वर्ष अगाडि · प्रमुख समाचार











