क्राईम ब्यूरोधनुषामा बन्दुकसहित दुई युवक समातिए
न्यूज ब्यूरो, धनुषा । धनुषामा भरुवा बन्दुकसहित दुई युवक पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुक सहित दुईजना पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र वर्ष ४४ का राजकुमार लामा रहेका छन् । आज (आइतबार) दिउँसो अढाई
६ वर्ष अगाडि · क्राईम ब्यूरो











