देश कालरौतहटको गढीमाइमा काङ्ग्रेस जित्यो
न्यूज ब्यूरो, रौतहट । रौतहटको गढिमाइ नगरपालिका वडा नं. २ मा भएको उपनिर्वाचनमा १ सय ७५ मतले काङ्ग्रेस उम्मेदवार दिपेन श्रेष्ठ बिजयी भएका छन् । नेपाली काङ्ग्रेसका श्रेष्ठले ७७१ ल्याउदा, नेकपाको ज्वाहर मियाले ५९६ मत प्राप्त गरेका छन । समाजवादी पार्टीका उम्मेदवार दिनेश दासले १२२ र राजपाका उम्मेदवारले १६
६ वर्ष अगाडि · देश काल











