ब्यूरो अपरेशनधनुषाः प्रेम प्रस्ताव राख्दै गर्दा किशोरीको दाईले देखेपछि...
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक किशोरीलाई प्रेमको प्रस्ताव राख्दै गर्दा किशोरीकी दाई (छिमेकी) ले देखेपछि एक युवकको खुट्टा भाँचिएको छ । किशोरीलाई प्रेम प्रस्ताव राखिरहेकै क्रममा किशोरीकी दाई अचानक आएपछि युवक डरले भाग्न खोजेपछि उनको खुट्टा भाँचिएको हो । किशोरीले प्रेम प्रस्ताव अस्विकार गरेपछि भाग
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










