कृषि/ कृषककिसानको खेतमा रहेको तरकारी, फलफूल ढुवानी गरिने : मन्त्री साह
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले किसानहरुको खेतमा रहेको तरकारी, फलफूल प्रणालीगत रुपमा बजारीकरण गरिने बताएका छन् । आज (विहिबार) धनुषाको पूर्वी क्षेत्रमा किसानहरुको तरकारीबाली सहित बगरमा लगाइएको तरबुजा खेतीहरुको नीरिक्षण गर्दै बजार पाउन न
६ वर्ष अगाडि · कृषि/ कृषक










