प्रमुख समाचारप्रदेश २ः वीरगँजमा बजार र पसल खोलिए , जनकपुरमा खोल्ने गृहकार्य हुँदै
न्यूज ब्यूरो, वीरगँज । सरकारले आगमी जेठ ३२ गतेसम्म लगाएको लकडाउनमा पनि वीरगँजका व्यापारीहरुले पसल र बजार खोल्न थालेका छन् । वीरगञ्जमा लकडाउन उल्लंघन गरेर व्यापारीले मङ्गलबारदेखि बजार र पसल खोल्न थालेका छन् । स्थानीय प्रशासनले वीरगञ्जमा लकडाउनमा औषधिका पसल २४ सै घण्टा र किराना, खाद्यान्न, दूध, पानीलग
६ वर्ष अगाडि · प्रमुख समाचार









