
आज नहाय–खाय, भोलि खरना र पर्सि आईतबार अस्ताउँदो सूर्यलाई अर्घ्य
जनकपुरधामसहित मिथिला क्षेत्रका विभिन्न स्थानमा छठ पर्वको उल्लास छाएको छ ।
१२ दिन अगाडि · प्रमुख समाचार
सम्पादकीय टोलीले छानेका विशेष, गहन र पठनीय समाचारहरू।

जनकपुरधामसहित मिथिला क्षेत्रका विभिन्न स्थानमा छठ पर्वको उल्लास छाएको छ ।
१२ दिन अगाडि · प्रमुख समाचार
देश कालदुर्घटनापछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो । दुर्घटनामा परेको स्कुटी र टिपर घटनास्थलमै रहेका छन् ।
१३ दिन अगाडि · देश काल
प्रमुख समाचारदुर्घटनापछि कार चालक धनुषाको कमला नगरपालिका–८ सोनापारा टोल निवासी २५ वर्षीय शिवशंकर यादव घटनास्थलबाट फरार भएका थिए ।
१३ दिन अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसामा चकेवा मिथिलाको मौलिक संस्कृति, प्रेम र पहिचानको प्रतीक हो, तर आधुनिकता र नयाँ पुस्ताको घट्दो रुचिका कारण यसको अस्तित्व संकटमा पर्दैछ। आफ्नो संस्कृति र परम्परा जोगाउन अब हामी सबैले सामा चकेवाको संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको महत्त्व पुर्याउन आवश्यक छ।
१३ दिन अगाडि · आर्थिक ब्यूरो
देश कालसमाजले बटेश्वरको इतिहास, धार्मिक धरोहर, सम्पदा, सरकारी सेवा, कृषि, उद्योग, व्यवसायलगायतका क्षेत्रका उपलब्धि, सफलता र संघर्षका कथाहरू समेटेर ‘बटेश्वर स्मारिका’ नामक पुस्तकसमेत
१३ दिन अगाडि · देश काल

प्रहरीका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी बिहान करिब ६ः१० बजे सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
१३ दिन अगाडि · प्रमुख समाचार

मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा सदनलाई सम्बोधन गरेर राजीनामा दिन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ । यद्यपि, यो विषय औपचारिक रूपमा पुष्टि भएको छैन ।
१३ दिन अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोउनले रास्वपाका नेताहरू तथा प्रतिनिधिसभा सदस्यहरू व्यवसायीहरूलाई समेटेर अघि बढ्न सुझाव दिन आएको दाबीसमेत गरे ।
१४ दिन अगाडि · आर्थिक ब्यूरो

यस हारसँगै जनकपुरको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बनेको छ । लिग चरणमा अब बाँकी खेल जित्नुपर्ने दबाब टोलीमाथि बढेको छ ।
१५ दिन अगाडि · खेल / खेलाडी

यता, प्रहरीले भने जुवातास गैर कानुनी रहेको तथा आर्थिक नोक्सनीको कारण समेत भएकोले कानुन बमोजिम कारवाही थालिएको बताएको छ ।
१५ दिन अगाडि · गाउँ / समाज
समाचारमुद्दा चलेपछि जिल्ला अदालत धनुषाबाट आरोपितलाई पक्राउ पूर्जी जारी भएकोमा आरोपित विगत एक महिनादेखि फरार रहेको छ । प्रहरीका अनुसार, उनको खोजी कार्य तीव्र पारिएको हो ।
१५ दिन अगाडि · समाचार

यही संवैधानिक प्रक्रियालाई ध्यानमा राखेर मुख्यमन्त्री यादवले विश्वासको मत लिनुभन्दा अगाडि नै राजीनामा दिने रणनीति बनाएको राजनीतिक वृत्तमा चर्चा छ ।
१५ दिन अगाडि · प्रमुख समाचार