प्रमुख समाचारआजै मध्यरातीदेखि लकडाउन खुल्ने, नेपालमा लकडाउन अन्त्यको घोषणा !
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसका कारण सरकारले लगाएको चार महिने लकडाउन आजदेखि अन्त्य भएको घोषणा गरिएको छ । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूच
६ वर्ष अगाडि · प्रमुख समाचार











