प्रमुख समाचारमधेश सरकारले निकाल्यो ठुलो सँख्यामा जागिर, तलब कति ?
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले ठुलो सँख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकार अन्तर्गतको समाजिक विकास मन्त्रालयले ठुलो सँख्यामा कर्मचारी माग गरेको हो । प्रदेश सरकारको स्वास्थय सुद्धिढिकरण र बेटी पढाउ, बेटी बचाउ अभियान कार्यक्रमलाई सहयोग पुरयाउने उदेश्यले ८० जना कर्मचारी माग गरे
६ वर्ष अगाडि · प्रमुख समाचार










