प्रमुख समाचारहुलाकी राजमार्गको लागि भारतद्धारा ४ सय ७० मिलियन रुपैयाँ सहयोग
न्यूज ब्यूरो | जनकपुरधाम, ३० साउन । हुलाकी राजमार्ग आयोजना निर्माणका लागि भारत सरकारले ४ सय ७० मिलियन नेपाली रुपैयाँ प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई मंगलबार सिंहदरबारमा सो मूल्यबराबरको चेक हस्तान्तरण गरेका
८ वर्ष अगाडि · प्रमुख समाचार











