प्रमुख समाचारराष्ट्र र जनताको लागि काम गर्दैगर्दा ई. गोईतको ज्यान गयो : मन्त्री मगर
न्यूज ब्यूरो, काठमान्डौं । खानेपानी मन्त्री बीना मगरले जनकपुरका ईन्जिनीयर सतिश गोईतले राष्ट्र र जनताको लागि काम गर्दै गर्दा ज्यानको आहुति दिएको बताएकी छन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा दुर्घटना भई ज्यान गुमाएका इञ्जिनियरको परिवारलाई उचित राहत र बीमा लगायतका सुविधाहरु दिने
६ वर्ष अगाडि · प्रमुख समाचार










