प्रमुख समाचारजनकपुर : बृद्धलाई बाढीले बगाउँदा मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । बाढीले बगाएर धनुषामा एक जनाको मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ रामपुर स्थित आफ्नै खेतमा बिजन उखेल्न गईरहेको बेला त्यही रहेको बालुवा खोलाले बगाउँदा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यू हुनेमा स्थानीय रामपुर टोल बस्ने बर्ष ७० का बिप
७ वर्ष अगाडि · प्रमुख समाचार











