प्रमुख समाचारजनकपुरको 'दारु,माछा-मासु' पसलहरुमा तालाबन्दी
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्रको परिक्रममा सडकमा पर्ने मासु, मदिराजन्य पसलहरुमा तालाबन्दी गरिएको छ । मधेशको महाकुम्भको रुपमा रहेको ऐतिहासिक माध्यमिकी १५ दिने परिक्रममा सडकमा पर्ने त्यस्ता प्रकारको पसलहरुमा तालाबन्दी गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ बाट यस कार्
६ वर्ष अगाडि · प्रमुख समाचार











