किन हुन्छ यस्तो ?परिवारजनको पनि हठ्ठले दम तोडे 'प्रमोद' ?
न्यूज ब्यूरो, जनकपुरधाम । डायग्लोसिसको अभावमा गत बुधबार मृत्यू भएका धनुषाका प्रमोद महतोको परिवारजनलको हठ्ठले पनि ज्यान गएको बताइएको छ । जनकपुर प्रादेशिक अस्पतालमा ल्याउनु अघि काठमान्डौंको शिक्षण अस्पतालमा उपचाररत प्रमोदलाई उनको परिवारजनले घर लैजाने जिद्द र हठ्ठका कारण ज्यान गएको आरोप लगाइएको छ । समा
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











