गाउँ / समाजधनुषाको जनकनन्दिनीमा सुधारिएको चुलो वितरण कार्यक्रम सुरु
वडा नं. २ मा भदौ ४,५ र ८ गते वितरण हुनेछ । वडा नं. ३ को महुवामा ९,१० र ११ गते वितरण हुनेछ भने वडा नं. ४ को खजुरीमा १५,१६ र १७ गते वितरण हुनेछ । यस्तै, वडा नं. ५ को पतनुकास्थित २२, २३ र २४ गते तथा वडा नं. ६ को कठालमा २५, २६ र भदौ ३१ गते वितरणको कार्यक्रम राखिएको हो ।
१ महिना अगाडि · गाउँ / समाज











