गाउँ / समाजप्रदेश २ः विहानै पानीमा पुरुषको लास
न्यूज ब्यूरो, रौतहट । एकाविहानै पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको लास (शव) फेला परेको छ । प्रदेश नं. २ को रौतहट जिल्लाको लालबकैयाँ नदिमा एक पुरुष मृत फेला परेको हो । रौतहटको गौर नगरपालिका वडा नं. ४ स्थित पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । यद्यपी, मृतकको सनाखत भने हुन सके
६ वर्ष अगाडि · गाउँ / समाज










