कमला नगरपालिकाद्धारा 'विशेष राहत प्याकेज' घोषणा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषाको पूर्वी क्षेत्रमा रहेको कमला नगरपालिकाले विशेष राहत प्याकेजको घोषणा गरेको छ । कोरोना भाइरसको सँक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका कारण प्रभावित भएका गर्भवति महिला, सुत्केरी महिला, फरक क्षमताका व्यक्ति (अपाँग), अति विपन्न, दलित जनजाती तथा दैनिक ज्या
६ वर्ष अगाडि · गाउँ / समाज










