गाउँ / समाजलकडाउनमा गरिबका किस्सा : राहतले धान्न नसकेपछि भीखको सहारा
न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण विपन्न नागरिकको जीवनयापन कठिन बनेको छ । सरकारले लकडाउन लम्ब्याउँदै गर्दा त्यसको सबैभन्दा मार गरिब र असहाय परिवारमा परेको छ । विपन्न बस्तीहरुमा लकडाउनले भोकमरीको अवस्थ
६ वर्ष अगाडि · गाउँ / समाज











