गाउँ / समाजडिस्चार्ज हुनेलाई मेयर मण्डलको अनुरोध–“परिवारमाथि कृपा गरी घरमै बस्नुहोला”
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको क्वारेन्टाइनबाट डिस्चार्ज भएकाहरुलाई मेयर बालेश्वर मण्डलले हात जोडी घरमै बस्न आग्रह गरेका छन् । विश्व महमारीको रुपमा फैलिएको कोरोना भाइरस सँक्रमणबाट परिवार र समाजलाई जोगाउनको लागि डिस्चार्ज भएपनि कम्तीमा १४ दिनसम्म घरमै बस्न मेयर मण्डलले हात जोड
६ वर्ष अगाडि · गाउँ / समाज











