राजनीतिकधनुषा २ः जसपा नेपालबाट जिल्ला अध्यक्ष पशुपति यादव लडने
उनले आईतबार धनुषा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लडने घोषणा गरेका हुन् । धनुषा २ बाट जसपाको उम्मेदवारमा कन्फूजन हुँदै आएकोमा अध्यक्ष यादवले आफू चुनाव लडने स्पष्टोक्ति दिएका छन् । विभिन्न स्थानमा जसपा नेपालले उम्मेदवारहरुको टुँगो लगाएको छ । सोही क्रममा धनुषा २ बाट पशुपति यादवले चुनाव लडने भएको छ ।
८ महिना अगाडि · राजनीतिक











