न्यूज हाईलाईटप्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाइ भोली हुँदै
न्यूज ब्यूरो, काठमान्डौँ । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भोली सोमबार हुने भएको छ । सङ्घीय सँसद तहतको संसदीय सुनुवाइ समितिमा मिश्र विरुद्ध परेका उजुरी र भावी कार्ययोजना बारेमा सुनवाइ हुन लागेको हो । समितिको आईतबार बसेको बैठकबाट मिश्र विरुद्ध परेका सिकायत बारेमा उजुरीकर्ता
८ वर्ष अगाडि · न्यूज हाईलाईट











