न्यूज हाईलाईटअपन मिथिला सेवा समाजको सामाजिक रुपान्तरण अभियान : धनुषामा यस्तो तालिम !
न्यूज ब्यूरो, जनकपुरधाम । सामाजिक रुपान्तरणको उद्देश्य बोकेर पछिल्लो समय उदाएका अपन मिथिला सेवा समाजको आयोजनामा धनुषाको विदेह नगरपालिकामा ३ महिने सिलाई कटाई तालिम शुभारम्भ गरिएको छ । समाजको स्तर उकास्न तथा आत्मनिर्मर बनाउन विभिन्न अभियान चलाइरहेका अपन मिथिला सेवा समाजले विदेह नगरपालिकाको ९ वटै वडामा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











