अन्तराष्ट्रियसाउदीमा मधेसी मूलका नेपालीहरुले गरे मिथिला संस्कृति समाजको उद्घाटन
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ११ साउन । रोजगारीको शिलशिलामा खाडी मुलुक साउदी अरबमा बस्दै आईरहेका मधेसी मूलका नेपालीहरुले सामाजिक कार्यमा टेवा पुर्याउने उदेश्यका साथ एक महिना अघि संगठित भएको संस्था “मिथिला संस्कृति समाज साउदी अरब” ले शुक्रबार आधिकारिक रुपमा उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
८ वर्ष अगाडि · अन्तराष्ट्रिय










