अन्तराष्ट्रिय३ बच्चाका बुबा मौलानाले १८ वर्षीया छात्रासँग गरे निकाह, आक्रोशित भीडले अदालत परिसरमै कुटे
घटनाबारे जानकारी पाएपछि युवतीका परिवारले जयसिंहपुरा खोर प्रहरी थानामा उजुरी दिएका थिए । त्यसपछि स्थानीयवासीसमेत मौलानाविरुद्ध कारबाहीको माग गर्दै प्रहरी कार्यालय पुगेका थिए ।
६ घण्टा अगाडि · अन्तराष्ट्रिय













