अन्तराष्ट्रियरसगुल्ला भन्दै साथीले खुवाए बम, चपाउनेबित्तिकै मुखमै विस्फोट हुँदा एक जनाको मृत्यु
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्रलाई विस्फोटक पदार्थ दिने रामभगत र जंगलमा उक्त वस्तु फेला पारेर उनलाई उपलब्ध गराउने अर्का व्यक्ति रहेका छन् ।
३ दिन अगाडि · अन्तराष्ट्रिय










