अन्तराष्ट्रियबाढीमै रचियो विवाह र विदाई पनि !
न्यूज ब्यूरो । कोशी नदीको बहाबले भारत विहार राज्यमा ताण्डब मच्चाएको बेला एक जोडी बाढीमै विवाह रचाएका हुन् । गत बुधबारदेखि परेको अबिरल बर्षाका कारण नेपालको विभिन्न क्षेत्र डुबान सहित छिमेकी मूलुक विहार राज्यको पनी विभिन्न जिल्लालाई कोशीले तहल्का मच्चाएको हो । त्यसैक्रममा बाढी आउनुपूर्व नै तय भएको वैव
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











