अन्तराष्ट्रियट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली
न्यूज ब्यूरो, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हिन्दुहरुको दोस्रो प्रमुख पर्व दीपावली मनाएका छन् । उनले आइतबार हिन्दु धर्मावलम्बीका साथ दीपावली मनाएका हुन् । दीपावली मनाउने क्रममा उनले चाँदीको सुकुन्दामा दीप प्रज्ज्वलन गरेका थिए । ट्रम्पले अमेरिकामा धार्मिक स्वतन्त्रता रहे
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











