अन्तराष्ट्रियपरवेज मुशर्रफलाई मृत्युदण्ड तोक्ने न्यायाधीशलाई हटाउँदै पाकिस्तान सरकार
न्यूज ब्यूरो, पाकिस्तान । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफबिरूद्ध मृत्युदण्डको सजाय तोक्ने न्यायाधीशलाई सरकारले हटाउने तयारी गरेको छ । केही दिनअघि मुशरर्फलाई ती न्यायाधीशको नेतृत्वको इजलासले मृत्युदण्डको सजाय तोकेको थियो । न्यायाधीशहरुको तीन सदस्यीय बेञ्चले २–१ को बहुमतले मृत्युदण्डको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











