अन्तराष्ट्रियमोदीले गरे कोरोना भाइरसविरुद्ध लड्न 'पीएम–केयर्स' घोषणा
न्यूज ब्यूरो, भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार कोरोना भाइरसविरुद्ध लड्न पीएम–केयर्स कोषको घोषणा गरेका छन् । मोदीले शनिबार यो कोषको घोषणा गरेका हुन् । जनताहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगको अपिल गर्दैै प्राइम मिनिस्टर्स सिटिजन इसिस्टेन्ट एण्ड रिलिफ इन इमर्जेन्सी सिचुएसन्स फण्ड
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











