अन्तराष्ट्रियएसियामा अझै कोरोनाको महामारी सकिएको छैन : डब्ल्यूएचओ
न्यूज ब्यूरो, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को महामारी अझै नसकिएको बताएको छ । डब्ल्यूएचओले सबैलाई कोरोना भाइरसविरुद्ध लड्ने आफ्नो कदम कायम राख्न आग्रह गरेको छ । चीनको बुहावबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले युरोप र अमेरिकाका बढ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











