प्रमुख समाचारसुनसरी घटनापछि गृहको कडा कदम, सीडीओदेखि डीआईजीसम्मका सुरक्षा प्रमुखहरूको जिम्मेवारी खोसियो
घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरिने जनाएको छ।
२ महिना अगाडि · प्रमुख समाचार











