प्रमुख समाचार'Madheshi Dhoti Go Back'भनेर आपत्तिजनक अभिव्यक्ति लेखेको आरोपमा एक जना पक्राउ
प्रहरीका अनुसार गुरुङविरुद्ध सार्वजनिक शान्तिमा खलल पार्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । सार्वजनिक स्थानमा लेखिएका अभिव्यक्तिले सामाजिक सद्भावमा असर पार्ने तथा द्वन्द्व भड्काउन सक्ने भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
१ महिना अगाडि · प्रमुख समाचार











