प्रमुख समाचारराजपाले आज गृहमन्त्री र पर्यटनमन्त्रीको पुतला दहन गर्दै, पर्सी धनुषा बन्द
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो पार्टीका सांसदलाई झुठा मुद्दामा फसाएको भन्दै आज (बिहीबार) गृहमन्त्री र पर्यटनमन्त्रीको पुतला दहन गर्ने भएको छ । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका संघीय सांसद प्रमोद साहको पक्राउको विरोधमा र
७ वर्ष अगाडि · प्रमुख समाचार











