प्रमुख समाचार९ लाख घुससहित नापी अधिकृत पक्राउ, छुट जग्गाको मिसिल पठाउन सेवाग्राहीसँग रकम मागेको आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वलीलाई आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले २०८३ भदौ ३१ गते टोखा नगरपालिका–५ स्थित वसुन्धरा चोकको एक रेस्टुरेन्टबाट ९ लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
२३ दिन अगाडि · प्रमुख समाचार










