मनोरञ्जन"एक था काला हिरण " जसले सलमानलाई जेल पठाए, के छ कालो हरिणमा ?
न्यूज ब्यूरो || जनकपुरधाम, २२ चैत्त । सलमान खान र कालो हरिणको नाम जब एकसाथ आउँछ, यसको मतलब ‘दबंग’ खान मुश्किलमा छन् । सलमान खान माथि राजस्थानको जोधपुरमा दुई कालो हरिण मारेको आरोप छ । यो घटना सन् १९९८ को २६ सेप्टेम्बरको हो । त्यसको दुई दिन पछि २८ सेप्टेम्बरमा सलमानले घोडा फर्ममा अर्को एक हरिण मारेको
८ वर्ष अगाडि · मनोरञ्जन











