क्राईम ब्यूरोकाठमान्डौँको चोर जनकपुरमा, स्थानीयहरु गरे रामधुलाई !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा आज विहानै एक चोर चोरी गर्दागर्दै पक्राउ परेका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बाल्मिकी टोल बस्ने स्थानीय गोविन्द पाठककको घरमा चोरी गर्दा अवस्थामै आईतबार विहान करिब ४ बजे एक चोर पक्राउ परेका हुन् । पक्राउ परेपछि सोधपुछको क्रममा उनले आफ्नो नाम मंदीप ठाकुर
८ वर्ष अगाडि · क्राईम ब्यूरो











