ब्यूरो-रिपोर्टरपत्रकार र समाजिक अगुवा मिश्रद्धयलाई पितृशोक
राजा ज्ञानेन्द्रको पालमा तत्कालीन जनकपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका मिश्र पञ्चायतकालमामा प्रधानपञ्च समेत बनेका तिए । उनले झण्डै ६ महिना मेयरको कार्यभार सम्हालेका थिए । मिश्रका ४ छोरा र तीन छोरी छन् । चार छोरामध्ये मुरली मनोहर मिश्र नागरिक अगुवा छन् भने धनश्याम मिश्र पत्रकार हुन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











