कृषि/ कृषकजनकपुरः २ विघाको गहुँमा आगजनी, शोकमा किसान
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा गएराती कुतरिया (पेलाउन) को लागि राखिएको गहुँमा आगजनी गरिएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १ स्थित मुसहरी टोलमा किसानले थुपारेर राखिएको गहुँमा अज्ञात व्यक्तिले आगजनी गर्दा दुई बिघाको गहुँबाली नष्ट भएको हो । स्थानीय सत्यनारायण यादवको गहुँबालीमा ब
६ वर्ष अगाडि · कृषि/ कृषक











