आर्थिक ब्यूरोजनकपुरमा Ncell सीम लिन विद्यार्थीहरुको भीड , अफर की विकृति ?
न्यूज ब्यूरो || जनकपुरधाम, २५ चैत्त । एनसेल एक्जियाटा कम्पनी प्रा.लि. ले ल्याएको १ रुपैयाँमा नयाँ सीम अफरमा जनकपुरमा विद्यार्थीहरुको भीड बढेको छ । जनकपुरको शिवचोक स्थित रहेको एनसेल सेन्टरमा विहानैदेखि एक रुपैयाँबाला सिम कार्ड लिनको लागि लाईन लागेका छन् । एईई परीक्षा दिएका विद्यार्थीहरुको लागि दिइएको
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











