ब्यूरो-रिपोर्टरदुई बालकका अभिभावक बने मन्त्री साह
न्यूज ब्यूरो || जनकपुरधाम, ७ बैशाख । प्रदेश दुईका सामाजिक विकास मन्त्री नवलकिशोर साहले बुधबार दुई जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । विद्यार्थी भर्ना अभियान २०७५ अनुसार मन्त्री साहले धनुषाका धिरजकुमार महरा र प्रेमकुमार महरालाई विद्यालयको पोशाक, पुस्तक, कापी कलम र झोला हस्तान्तरण गर्दै अभि
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











