ब्यूरो अपरेशनसुनसरीको दुहबीमा दलित बालिका उपर बलात्कारको प्रयास
चन्दन रौनियार | सुनसरी, ११ साउन । सुनसरीमा एक दलित बालिका उपर बलात्कारको प्रयास भएको रहस्य बाहिर आएको छ । सुनसरीको दुहबी नगरपालिका वडा नं. १ मा चार दिनअघि भएको जबर्जस्ती करणीको घटना गुपचुपमा राखिएको पाइएको छ। स्थानीय वडा अध्यक्षलगायत केही टाठाबाठाले घटना स्थानीयस्तरमै मिलाउने भन्दै गुपचुप राख्न दबाब
८ वर्ष अगाडि · ब्यूरो अपरेशन










