मनोरञ्जननेपाली चलचित्र "भोर" हेरेपछि रोए मुख्यमन्त्री
न्यूज ब्यूरो || जनकपुरधाम, २३ चैत्त । मधेसको दाईजो प्रथामा आधारित नेपाली कथानक चलचित्र भोर द फस्ट लाईट हेरेपछि मुख्यमन्त्री पनि रोए । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहिबार मिडटाउन सिनेमाजमा पुगेर चलचित्र हेर्दा सिनेमामै उनको आँखा रसाएर आयो । करिब ४० प्रतिशत मैथिली मधेसका भाषा प्रयोग
८ वर्ष अगाडि · मनोरञ्जन











