ब्यूरो-रिपोर्टरप्रदेश २ को मुख्यमन्त्रीको तलब ६० हजार बढी, मन्त्रीहरुको कति ?
न्यूज ब्यूरो || जनकपुरधाम, ११ बैशाख । प्रदेश २ का जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७०, मन्त्रीको ५७ हजार ७ सय ८०, राज्यमन्त्रीको ५६ हजार ४ सय ९० र सहायकमन्त्रीको ५३ हजार तोकिएको छ । आवास, अतिथि सत्कार
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











