ब्यूरो अपरेशनउपमेयरद्धारा नगरपालिका कार्यालय तोडफोड
न्यूज ब्यूरो । आफ्नो भागमा नगरपालिकाले योजना नपारको भन्दै रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रौशन खातुन शेखले कार्यालयको सामाग्रीहरु तोडफोड गरेको घटना बाहिर आएको छ । उप प्रमुख खातुन सहितका समूहले आईतबार दिउसो ४ बजेको समयमा प्राविधिक शाखाको एक थान ल्याप्टप, एक थान कम्युटर तोडफोड तथा कार्यलयको अवश्यक का
७ वर्ष अगाडि · ब्यूरो अपरेशन












