ब्यूरो अपरेशनजनकपुरबाट गायब भएकी बालिकाको २४ घण्टा नबित्दै सकुशल उद्धार, एक महिलासहित चार पक्राउ
उनको घरमा उनकै एक भाई पर्ने युवकले विभिन्न समयमा महिलाहरु ल्याउने गरेको उनीहरुमध्ये नै कोहीले अप हरण गरी पैसा माग्ने दाउमा रहेको हुनुपर्ने बालिकाको बुवाले आशँका गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन









