मनोरञ्जनचर्चित गायक राकेश मिश्र र सेलिना कुवँरको 'तेरी गुपचुप जवानी' रिलिज
न्यूज ब्यूरो, जनकपुरधाम । भोजपुरीको चर्चित गायक राकेश मिश्र र सेलिना कुँवरको आवाजमा तेरी गुपचुप जवानी नामक गीत रिलिज भएको छ । चर्चित एसआरके प्रोडक्सनमा सो गीत आईतबार रिलिज गरिएको हो । ओँकार नाथ मिश्राको लेखन रहेको सो गीतमा गायक सँतोष राज सहनीले सँगीत भरेका हुन् । यसअघि विभिन्न गीती एल्बमहरुमा आफ्नो
६ वर्ष अगाडि · मनोरञ्जन










