झारफुकको बहानामा बलात्कार गरेको आरोपमा फकिर पक्राउ
न्यूज ब्यूरो, नेपालगँज । झारफुकको बहानमा महिला बलात्कार गर्ने एक फकिरलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारका फकिर बलात्कारको अभियोगमा पक्राउ परेका छन् । रातका समयमा झारफुक गर्ने बहानामा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै महिलाहरुको जा
६ वर्ष अगाडि · क्राईम ब्यूरो










