भारतका पूर्वराष्ट्रपति मुखर्जी रहेनन् !
मस्तिष्कमा रगत जमेपछि सर्जरी गरिएको थियो ।

२०७७ भदौ १५ सोमबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ
मस्तिष्कमा रगत जमेपछि सर्जरी गरिएको थियो ।

२०७७ भदौ १५ सोमबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, दिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।
कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। उनको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ८४ बर्षको उमेरमा उनले आज अन्तिम साँस लिएका हुन् ।
प्रणब मुखर्जी कोरोना भाइरस पोजिटिभ पाइएको थियो । उनलाई केही दिन अगाडी मात्र ब्रेन सर्जरी समेत गरिएको थियो । ईस्वी सँम्बत २०१२ मा उनी देशको राष्ट्रपति बनेका थिए । २०१७ सम्म आफ्नो कार्यकाल सम्हालेका मुखर्जी २०१९ मा भारत रत्नबाट समेत विभुष्ति भएका थिए ।
प्रणब मुखर्जीको खराब स्वास्थ्यको कारण गत १० अगस्तमा दिल्लीको आरआर अस्पतालमा भर्ती गरिएको थियो । मस्तिष्कमा रगत जमेपछि सर्जरी गरिएको थियो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
६ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा७ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने७ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद८ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक९ घण्टा अगाडि
अन्तराष्ट्रिय
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…