आर्थिक ब्यूरोधनुषाः गाई गोठमा प्रहरीको छापा, भन्सार छलीका समानहरु बरामद
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छली गरी ल्याएको समान बरामद गरेको छ । धनुषाको विदेह नगरपालिका वडा नं. ९ खरियानी टोल बस्ने गफुर नदाफको घरमा शनिबार खानतलासी गर्दा २ लाख बढी रुपैयाँको समान बरामद गरेको हो । गोप्य सूचनाको आधारमा घरमा लुकाई छिपाई तथा भन्सार छली गरी तस्करी गर
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










